‘देखे जब उनीलाई’मा प्रजिना र प्रकाशको रोमान्स

काठमाडौँ । नारायण सुवेदी ‘आभाष’को संगीतमा रहेको ‘देखे जब उनीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार, कवियत्री तथा फिल्म निर्मात्री अनु शाहको शब्द रहेको यस गीतमा स्वर लोकप्रिय गायक जगदीश समालको रहेको छ। यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्। रोमाण्टिक भर्सनको यस गीतको सम्पूर्ण छायांकनअमेरिकामा नै भएको हो। म्युजिक भिडियोमा प्रजिना वाग्ले … Continue reading ‘देखे जब उनीलाई’मा प्रजिना र प्रकाशको रोमान्स